चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक संजालमा एक लामो पोष्ट गर्दै गजुरेलले आफुले विवाह गरेको जानकारी दिएका छन् । उनको ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद भएको थियो ।

उनले विवाहबारे जानकारी गराएको स्ट्याटस यस्तो छ :

। 

#ratopati.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय