काठमाडौं: सरकारले भोलि बुधबार देशभरी सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङ जातीको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

© 2025, All right reserved to Jureli News
Made by Pahilo Drishti