
बारा : ग्याल्पाे ल्हाेसारकाे अवसरमा सरकारले विहिवारका लागि देशभरी लागू हुनेगरी सार्वजनिक दिएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले आज एक बिज्ञप्ती जारी गरेर विदा बारे जानकारी गराएका हुन् ।

