सिमरा: शनिबार भएको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मतदान शान्तिपूर्ण सम्पन्न भएको छ । आगामी ४ बर्षकालागी नयाँ कार्य समिति चयन गर्न निर्वाचन गरिएको हो ।  ३ हजर २८७ मतदाता रहेकोमा २ हजर ५६२ मत अर्थात करिब ७८ प्रतिशत मत खसेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना आज साँझ नै गर्ने निर्वाचन अधिकृत मदन बहादुर क्षत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय