१६ बैशाख २०७९

बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं . २४ बाट  दलित महिला सदस्य  निर्बिरोध निर्वाचित भएकि छन् ।

सो वडाबाट उक्त पदम अर्को ब्यक्तिको उमेदवारी नपरेपछि  लालमुनि देवी ठाकुर निर्बिरोध निर्वाचीत भएकी हुन ।

यससँगै नेकपा एमाले बाराले जितको पहिलो खाता खोलेको छ ।

ठाकुरले अन्य उमेदवार सँगै १२ गते मनोनयन दर्ता गराएकी थिइन ।

निर्विरोध निर्वाचीत भएको सूचना शुक्रबार     नगर निर्वाचन कार्यालयले दिएको हो ।

निर्वाचित ठाकुरको फोटो सहयोग :  सुनिल गाउँले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय