बारा
३१ बैशाख २०७९
बाराको निजगढ नगरपालिकामा ४०० मत गणना हुदा मेयर पदमा गठबन्धनबाट (नेपाली काँग्रेश) तर्फका मेयर पदका उम्मेदवार सुरेश खनालले २२४ मत ल्याई अग्रता कायम गरेका छन् । नेकपा एमाले तर्फका सुरथ पुरीले १६८ मत ल्याई पछ्याईनै रहेका छन ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन९ माओवादी केन्द्र ० तर्फका रविराज दङ्गालले २२२ र एमाले तर्फका सोममाया थिङ्गले १६९ मत हात पारेका छन ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन९ माओवादी केन्द्र ० तर्फका रविराज दङ्गालले २२२ र एमाले तर्फका सोममाया थिङ्गले १६९ मत हात पारेका छन ।वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले १६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले २२९ मत प्राप्त गरेका छन् ।
निजगढमा हाल प्यानल मतको गणना भईरहेको छ । एक सय गठबन्धनको र एक सय एमालेको मत पालैपालो गणना भएको हो । प्यानल मत सकियपछि मिस्त्रित मत गणना हुने छ ।