काठमाडौ :सरकारले स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) लागू नगर्ने भन्दै अमेरिकालाई पत्र लेख्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसपिपी लागु नगर्ने भन्दै पत्र ले‍ख्ने निर्णय गरेको महिला बालबालिका मन्त्री उमा रेग्मीले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय