२९ असोज, बारा: पानिमा डुबेर एकजनाको मृत्यु भएको छ। सुक्रबार करैयामाई गाउँपालिका ७ उम्जन बस्ने बन्हु महराको छोरा अन्दावी ४० बर्षका बिपत महराको मृत्य भएको प्रहरीले जनाएको छ ।  उनी मिर्गिको बिरामि रहेको जनाईएको छ ।उनको स्थानिय टियर खेलामा डुबेर मृत्य भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी सहायक निरिक्षको टोलीबाट लासजाँच प्रकृति मुचुलका भई आफन्तको जिम्मा लगाईएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय