तथ्य 1: उपियाँलाई संसारको सबैभन्दा ठूलो जम्परको रुपमा लिईन्छ ।


तथ्य 2: महासागरहरुमा लगभग २ लाखभन्दा बढी फरक प्रजातिका भाइरसहरु विद्यमान हुन्छन् ।

 

 


तथ्य 3: संसारमा न्यूजिलेण्ड मात्र एउटा यस्तो देश हो जसको प्रत्येक घर जनावरमैत्री हुने गर्दछ ।


तथ्य 4: जापानको टोक्यो सबैभन्दा ठूलो शहर मानिन्छ कारण त्यहाँ ३ करोड ७० लाख मानिसहरु बसोबास गर्दे गर्दछन् । दोस्रो भारतको दिल्ली हो ।


तथ्य 5: प्रत्यक सेकेण्डमा दुईजना मासिहरुको मृत्यु हुने गर्दछ ।


तथ्य 6: संसारको सबैभन्दा पुरानो होटेल सन् ७०५ देखिनै शुरु भएको मानिन्छ ।


तथ्य 7: संसारमा यस्ता दुईवटा देश छन् जसको नामको अगाडी ‘द’ बाट शुरु हुन्छ ।

तथ्य 8: मिसिसिप्पि नदी पौडेर तर्ने हो भने ६८ दिन लाग्दछ ।


तथ्य 9: डि’ शब्द संसारको पुरानो ग्रीक शब्दबाट निकालिएको हो जसको अर्थ हो ”बाख्राहरुको गीत” ।

तथ्य 10: हाईले दिमागलाई ठण्डा बनाउने काम गर्छ । रिलेक्स गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय