१८ कार्तिक ,बारा: धर्मेन्द्र वास्तोलाको नेकपा बहुमत पार्टीका बारा जिल्ला संयोजक निरज कुमार साहले पार्टी परित्यागको घोषण गरेका छन् ।

साहले विहिबार नेपाल पत्रकार महसंघ बारालाई एकपत्र लेखी पार्टि परित्यागको जानकारी गराएका हुन् । विगत ६ बर्ष देखी नेत्र विक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाको पूर्णकालिन सदस्य भई कृयाशित थिँए ।

हाल बास्तोलाको पार्टी नेकपा बहुमतको जिल्ला संयोजक रहेकोमा स्वईच्छाले पार्टी परित्याग गरी स्वतन्त्र बस्ने ईच्छा जाग्यो, उनले पत्रमा भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय