८ मंसिर : बारा प्रदेशसभा क्षेत्र नं. ३(क) बाट नेकपा एमालेका उमेदवार रविन्द्रदास श्रेष्ठ विजयी भएका छन् । उनी विपक्षी भन्दा ८८६ बढी मत ल्याई विजयी भएका हुन् ।

श्रेष्ठले ८ हजार १९५ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्दी सत्ता गठबन्धनका उमेदवार नेकपा माओवादीका मुकेश साहले ७ हजार ३०९ प्राप्त गरेका छन् ।

यद्यपी निर्वाचन अधिकृत कार्यालयबाट विधिवत घोषणा हुन भने बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय