काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषको दायरा विस्तार गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताका पति वा पत्नीसमेतलाई समावेश गरिने बताएका हुन् ।
महतले भने, ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता र स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताका पति वा पत्नीसमेतलाई समावेश गर्ने व्यवस्था मिलाइने छ ।’
nepalpress