जुरेली न्युज डेस्क सिमरा: तेस्रो मनहर्वा गोल्ड कप फुटबल खेलमा आज आयोजक टिम मैवादेबि युवा क्लबले बागमती युवा क्लब हरिऔनलाइ १-० ले पराजित गर्दै आयोजक टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मौवादेबीको जितमा रेशम राज माझिले निर्णायक गोल गर्दै १-० को जित दिलाएका हुन।

माझिले ३८ औ मिनेटमा गोल गर्दै आयोजक टिमलाइ सेमिफाइनलको यात्रामा पुर्‍याए पनि म्यान अफ दि म्याच क्लवका आकास बाहादुर राना घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय