बारा
जिल्लाको सुवर्ण गाउँपालिकामा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई पराजीत गर्दै नेपाली कांग्रेसका राजेश यादव अध्यक्ष र पुनम कुमारी यादव उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा यादवले ५ हजार ३५१ पत पाएका छन् । भने उपाध्यक्षमा प यादवले तीन हजार नौ सय ८० मत प्राप्त गरेकी छन् । जनता समाजवादी पार्टीका मेयर उमेदवार महेन्द्र यादवले ३ हजार १३७ मत पाएका छन् । उपाध्यक्षमा राजपती देवीले ३ हजार ३४८ मत मात्रै प्राप्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय