
१४ असोज
निजगढ – काठमाडौ द्रुतमार्गामा केही दिन अघि घाइते अवस्थामा देखा पर्को पाटे बाघ शुक्रबार मृत फेला परेको छ ।
निजगढ नगरपालिका वडा नं. ८ पुर्व पश्चिम् लोकमार्गको जिरो किलो नजिकै मृत बाघ फेला परेको हो ।


पेटमा देखिको घाउमा किरा परेको उक्त बाघ मरेको अवस्थामा यात्रुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मरेको बाघ पर्सा राष्ट्रिय निकुञ्जमा बुझाएको जनाएको छ ।